खराब मौसमले रोकियो ब्रड पिक उद्धार अभियान
nepalviews.com · Sat Aug 01 00:23:17 GMT 2026

काठमाडौं । पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परेर बेपत्ता भएका आरोहीहरूको खोजी तथा उद्धार अभियान प्रतिकूल मौसमका कारण शुक्रबार साँझ अस्थायी रूपमा स्थगित गरिएको छ ।
पाकिस्तानी अखबार डनकाअनुसार खोजी अभियानका क्रममा संयुक्त राज्य अमेरिकाका एक, नेपालका एक र ओमानका एक गरी तीन जना आरोहीको शव फेला पारिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)