मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

khabarhub.com · Fri May 15 00:00:08 GMT 2026

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)