विजय शाहीबारे फेसबुकमा गलत सामग्री पोस्ट
techpana.com · Tue Jul 27 16:30:15 GMT 2021
काठमाडौं । पछिल्लो समय युट्युव, फेसबुकलगायतका सामाजिक सञ्जालमा चर्चा भइरहेका विजय शाहीबारे मंगलबार फेसबुकमा पोस्ट भएको सामग्री गलत भएको पाइएको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार शाहीबारे फेसबुकमा आएको सामग्री झुठो रहेको जानकारी दिँदै गलत सामग्री पोस्ट गर्नेविरुद्ध अनुसन्धान भइरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)