तपाईंको आजको राशिफल कस्तो छ?
nepalnews.com · Sat Aug 01 00:28:32 GMT 2026
काठमाडौँ। २०८३ साल साउन १६ गते शनिबार सन् २०२६ अगष्ट १ तारिख। साउन कृष्ण पक्षको तृतिया तिथि। विश्व स्तनपान सप्ताह प्रारम्भ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। नेपाल न्युजका लागि आचार्य ज्यो.प.बलराम उपाध्याय खकुरेलले तयार पार्नुभएको आजको राशिफल:
मेष: आम्दानीका नयाँ बाटाहरू फेला पर्नेछन् र आर्थिक स्थिति बलियो हुनेछ। पुराना साथीभाइहरूसँग भेटघाट भई रमाइलो समय बित्नेछ। रोकिएको धन वा उधारो पैसा सजिलै उठ्नेछ। जुनसुकै काममा हात हाले पनि सफलता मिल्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)