साम्प्रदायिक सद्भाव खलल पुर्याएको आरोपमा ३६ जना पक्राउ
barnanmedia.com · Sat Aug 01 00:16:45 GMT 2026

साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा प्रहरीले तराईका विभिन्न पाँच जिल्लाबाट शुक्रबार ३६ जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार धनुषाबाट १९, सर्लाहीबाट नौ, सिरहाबाट पाँच, महोत्तरीबाट दुई र पर्साबाट एक जना पक्राउ परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)