बीसीसीआईका सचिव जय शाह आईसीसीको अध्यक्ष बन्ने चर्चा
barnanmedia.com · Fri Aug 23 21:34:56 UTC 2024
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाह आईसीसीको अध्यक्ष बन्ने चर्चा तीब्र भएको छ ।
हालै, आईसीसीका वर्तमान अध्यक्ष ग्रेग बार्कले नोभेम्बर ३० मा आफ्नो कार्यकाल समाप्त भएपछि फेरि अध्यक्ष नबन्ने बताएपछि शाह आईसीसीको अर्को अध्यक्ष बन्ने चर्चाले गति लिएको छ। यद्यपी यस सम्बन्धमा अहिलेसम्म आधिकारिक धारणा बाहिर आएको छैन तर उम्मेदवारी दर्ता गर्ने अन्तिम मिति अगस्ट २७ तारिखसम्म छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)