मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

साफ यू२० च्याम्पियनसिपको फाइनल खेल मात्र दशरथ रंगशालामा हुने

barnanmedia.com · Fri Aug 23 21:32:50 UTC 2024

साफ यू२० च्याम्पियनसिपको फाइनल खेल मात्र दशरथ रंगशालामा हुने भएको छ । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार सामाजिक संजालमार्फत यो जानकारी दिएको हो ।

शुक्रबार लिग चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १-० ले पराजित गरेपछि सेमिफाइनल समिकरण तयार भएको हो । समूह बी मा भारत विजेता र भुटान उपविजेता बने । समूह ए मा अपराजित नेपाल समूह विजेता तथा बंगलादेश उपविजेता रहेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)