गृहमन्त्रीलाई मृतकको घर नआउन सीडीओमार्फत स्थानीयको अनुरोध
barnanmedia.com · Sat Aug 01 00:31:54 GMT 2026

गृहमन्त्री सुधन गुरुङलाई मृतकको घरमा नआइदिन जनप्रतिनिधिहरूले अनुरोध गरेका छन्।
स्थिति सामान्य नभएकाले प्रमुख जिल्ला अधिकारीमार्फत् गृहमन्त्रीलाई नआइदिन अनुरोध गरेको औरही गाउँपालिका-२ का वडाध्यक्ष रामअयोधी यादवले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)