शरीरमा आइरनको कमी हुँदा देखिन्छन् यस्ता संकेत
ratopati.com · Sat Aug 01 00:51:06 GMT 2026

काठमाडौँ । आइरन शरीरको लागि सबैभन्दा धेरै आवश्यक पर्ने खनिजहरू मध्ये एक हो । यो खनिजले हेमोग्लोबिनमार्फत रातो रक्त कोषहरूलाई शरीरका विभिन्न भागहरूमा पुर्याउँछ । आइरनले मस्तिष्कको स्वास्थ्य कायम राख्न पनि प्रमुख भूमिका खेल्छ ।
आइरनको कमीले शरीरमा धेरै समस्याहरू निम्त्याउन सक्छ । त्यसैले, जब शरीरलाई आइरनको आवश्यकता पर्दछ, यसले विभिन्न संकेत मार्फत आफ्नो आवश्यकता व्यक्त गर्दछ । आजको यस लेखमा हामी शरीरमा आइरनको कमी भएको आइरनको आवश्यकता छ भन्ने देखाउने ७ संकेतबारे कुराकानी गर्नेछौँ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)