स्पेनमा आप्रवासीहरूको घुइँचो, कम्तीमा ५७ जनाको मृत्यु
lokaantar.com

मस्कोबाट मोरक्को हुँदै स्पेनको उत्तर अफ्रिकी भूभाग सेउटामा आप्रवासीहरू प्रवेश गर्ने क्रममा कम्तीमा ५७ जनाको मृत्यु भएको छ। केवल २४ घण्टाको अन्तरालमा भएको ५० हजारभन्दा बढी विशाल आप्रवासीहरूको घुइँचोले ८५ हजार जनसङ्ख्या भएको उक्त सहरको व्यवस्थापन पूर्ण रूपमा तहसनहस पारेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । मड्रिडमा ठूलो राजनीतिक संकट पैदा गरेको छ।