देशभर मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
dcnepal.com · Sat Aug 01 00:47:52 GMT 2026

काठमाडौं। देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतर्फ र पूर्वी नेपालमा सरदर स्थान आसपास रहेकाले आज देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)