दैलेखमा मादक पदार्थ सेवन गरेर वडा कार्यालयभित्र वडासचिव कुट्ने युवक प्रहरी नियन्त्रणमा
barnanmedia.com · Fri Aug 23 21:50:42 UTC 2024

दैलेखमा मादक पदार्थ सेवन गरेर वडा कार्यालयभित्र वडासचिव कुट्ने एक युवकलाई दैलेख प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरीक कार्यालयका प्रमुख सुनिल दाहालका अनुसार पक्राउ पर्नेमा चामुण्डा बिन्द्रासैनी नगरपालिका–४, सालडाँडाका २३ वर्षीय हिक्मत शाही रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)