नयाँ गठबन्धन भ्यागुताको धार्नी : नेता खनाल
thahakhabar.com
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिले बनेको गठबन्धनलाई भ्यागुताको धार्नीको संज्ञा दिएका छन्।
उनले भ्यागुता कति वेला उफ्रन्छन् भन्ने कुनै ठेगान नहुने बताए। खनालले गठबन्धनहरूबाट देशले पार नपाउने र यिनको आयु समेत नभएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)