मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

बाहिर बाट हेर्दा पुरानो ट्रक, भित्र भने सिंगो कपडा पसल ! [तस्वीर]

abhiyandaily.com

सुर्खेतको वीरेन्द्रनगरस्थित रत्नराजमार्ग सडक किनारामा ट्रकमा राखिएको कपडा पसल । वीरेन्द्रनगर–५, चिसानी निवासी रमेश केसीले पुरानो ट्रकमा फेन्सी पसल शुरू गरेका छन् । तस्वीर : सुरेश आचार्य/रासस

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)