आइफोन १६ सिरिजको निर्माणको लागि भारत पुगेकाे एप्पल फेरि चिन किन फर्कियाे ?
barnanmedia.com · Fri Aug 23 22:01:25 UTC 2024

एप्पलले यसअघि आइफोन उत्पादनका लागि आफ्नो ध्यान चीनबाट भारतमा सारेको थियो।
ब्लूमबर्गको रिपोर्टका अनुसार कम्पनीले गत आर्थिक वर्षमा भारतमा १४ अर्ब अमेरिकी डलर बराबरको आइफोन उत्पादन गरेको उल्लेख छ। यद्यपि पछिल्लो रिपोर्टले भने एप्पलले आईफोन १६ सिरिजको निर्माणको लागि आफ्नो ध्यान चीनमा फर्काएको दावी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)