फिलिपिन्समा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १४८ पुग्यो
nepalsamaya.com · Sat Apr 16 00:43:06 GMT 2022
काठमाडौं-
फिलिपिन्समा आएको आँधी मेगीका कारण पहिरो र बाढी आउँदा मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ। फिलिपिन्समा आएको शक्तिशाली आँधीमा परी हजारौं विस्तापित हुन पुगेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)