मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पचासी प्रतिशत सवारीमा प्रदूषण समस्या

gorkhapatraonline.com · Sat Dec 17 00:37:46 GMT 2022

लक्ष्मण दर्नाल

काठमाडौँ, पुस २ गते । काठमाडौँ उपत्यकामा सञ्चालित सवारीसाधनमध्ये ८५ प्रतिशतले वातावरणीय प्रदूषण मापदण्ड पूरा गरेका छैनन् । हरियो स्टिकर टाँस्ने तर चेकजाँच गर्दा मापदण्ड पूरा नहुने अवस्था देखिएपछि वातावरण विभागले नियमित अनुगमनलाई तीव्रता दिएको छ । अनुगमन शुक्रबारदेखि सुरु गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)