गणेश यादवको परिवारसँग ८ बुँदे सहमति भयो - गृहमन्त्री गुरुङ
nepalviews.com · Sat Aug 01 01:10:06 GMT 2026

जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङले सिरहाको गोलबजारमा गोली लागेर मृत्युु भएका गणेश यादवको परिवारसँग आठबुँदे सहमति भएको बताएका छन् ।
लहानमा जिल्ला सुरक्षा समितिको बैठकपश्चात् गए राति गृहमन्त्री गुरुङ यादवको घर सिरहाको औरही गाउँपालिकाको तुलसीयाही पुगेका थिए । मृतक यादवका बुबा र आमा तथा आफन्तसँग भएको छलफलमा आठबुँदे सहमति भएको गृहमन्त्रीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)