मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधिसभामा भिड्ने महिलातर्फ एमालेका धेरै

rajdhanidaily.com · Sun Oct 09 23:39:48 GMT 2022

काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ महिलालाई सबैभन्दा बढी अवसर दिने दल एमाले बनेको छ ।

प्रमुख विपक्षी एमालेले प्रतिनिधिसभातर्फ ११ जना महिला उम्मेदवारलाई चुनावी मैदानमा अवसर दिँदा सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसले भने पाँच जनालाई मात्रै टिकट दिएको छ । त्यस्तै, सरकारमै रहेको अर्काे दल माओवादी केन्द्रले ६ जनालाई चुनावी मैदानमा उतारेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)