जुवाडे पक्राउ, दुई करोड ६३ लाख असुल
dcnepal.com · Tue Apr 02 17:42:02 UTC 2024

काठमाडौं। नेपाल प्रहरीले चालु आर्थिक वर्षको आठ महिनामा देशका विभिन्न स्थानमा जुवातास खेल्ने एक हजार आठ सय १७ व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार चालु आवको साउनदेखि फागुन मसान्तसम्म देशका विभिन्न भागमा जुवातास खेल्नेलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)