‘चेम्बर बजार’ सञ्चालन हुँदै
ratopati.com · Thu Oct 01 19:30:00 GMT 2026

काठमाडौँ । महिला उद्यमीद्वारा उत्पादित वस्तुको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यका साथ यही असोज १७ गतेदेखि ‘चेम्बर बजार’ सञ्चालन हुने भएको छ ।
नेपाल महिला चेम्बरले महिला उद्यमी तथा व्यवसायीका उत्पादनको बजारीकरण, प्रवर्द्धन र व्यापार विस्तार गर्ने उद्देश्यले चेम्बर भवन जमलमा बजार सञ्चालन गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)