मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अनुदान कटौतीले आर्थिक सङ्कटमा स्थानीय तह

gorkhapatraonline.com · Thu May 25 06:42:46 GMT 2023

बर्दिबास समाचारदाता

बर्दिबास, जेठ ११ गते । आर्थिक वर्षको उत्तरार्धमा आएर सरकारले अनुदान कटौती गरेपछि स्थानीय तहमा आर्थिक सङ्कट सिर्जना भएको छ । विकास निर्माण प्रभावित भएका छन् भने कर्मचारीको तलब भुक्तानीमा समेत समस्या पर्दै गएको स्थानीय तह बजेट कार्यान्वयन शाखाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)