सिरहा घटनाका मृतक गणेश यादवको घरमा मध्यरातमा गृहमन्त्री गुरुङ, दोषीलाई कारबाही गर्ने प्रतिबद्धता
deshsanchar.com · Fri Jul 31 22:56:04 GMT 2026

काठमाडौँ— सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको निधनपछि शोकमा डुबेको पीडित परिवारलाई भेट्न गृहमन्त्री सुधन गुरुङ मध्यरातमा उनीहरूकै घर पुगेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)