खल्तीमार्फत डिम्याट तथा मेरो सेयर नवीकरण गर्दा सय प्रतिशत क्यासब्याक जित्ने अवसर
nepalviews.com · Sat Aug 01 01:20:03 GMT 2026

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती)ले डिम्याट तथा मेरो सेयर खाता नवीकरण गर्ने प्रयोगकर्तालाई लक्षित गर्दै ‘एक सय % उपहार’ योजना सार्वजनिक गरेको छ ।
योजनाअन्तर्गत खल्तीमार्फत डिम्याट तथा मेरो सेयर नवीकरण गर्ने प्रत्येक १५ दिनमा एक सयजना भाग्यमानी प्रयोगकर्ताले आफूले तिरेको शुल्कबराबरको एक सय प्रतिशत क्यासब्याक प्राप्त गर्ने अवसर पाउनेछन् । यो योजना साउन महिनाको अन्त्यसम्म सञ्चालन हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)