शेखर कोइराला पक्षको बैठक बुधबारमात्रै बस्ने, गगन पनि सहभागी हुने
lokaantar.com · Mon Dec 11 17:15:21 GMT 2023
नेपाली कांग्रेसको शेखर कोइराला पक्षको बैठक बुधबार मात्रै बस्ने भएको छ । यसअघि मंगलबार बस्ने भनिएपनि नेताहरुबीचको परामर्शपछि बुधबार मात्रै बैठक बस्ने सहमति भएको हो । उक्त बैठकमा महामन्त्री गगन थापा पनि सहभागी हुनेछन् ।
कांग्रेस नेता अर्जुन नरसिंह केसीले मंगलबारको बैठक बुधबारका लागि तय गरिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)