स्वास्थ्य मन्त्रालयले आउँदो वर्षदेखि सेतो कोट दिवस मनाउने छ : स्वास्थ्यमन्त्री बस्नेत
newsofnepal.com · Sat Jul 08 16:55:34 GMT 2023
काठमाडौँ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आउँदो वर्षदेखि सेतो कोट दिवस मनाउने बताएका छन् । वरिष्ठ स्त्री तथा प्रसूति रोग विज्ञ डा. भोला रिजालले लेख्नु भएको पुस्तक सेतो कोटको राजधानीमा शनिबार विमोचन गर्दै मन्त्री बस्नेतले आउँदो वर्षदेखि मन्त्रालयले चिकित्सा क्षेत्रमा कार्यरत सेतो कोटधारी चिकित्सक र स्वास्थ्यकर्मीको सम्मानमा सेतो कोट दिवस मनाइने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)