नेपाली क्रिकेट टोली स्वदेश फिर्ता
ratopati.com · Thu Oct 01 19:58:48 GMT 2026
काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बिसौँ एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको छ । नेपाली टोली बिहीबार राति जापानको टोकियोबाट स्वदेश आइपुगेको हो ।
खेलाडीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीले स्वागत गरे । नेपाली क्रिकेट टोलीले यस संस्करणको एसियाली खेलकुदमा पदक जित्न नसके पनि समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)