मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भूकम्पमा परी टर्की र सीरियाका पाँच हजार बढीको मृत्यु, भत्किएका घरभित्र फसेका कैयौं मानिस उद्धारका लागि गुहार माग्दै

nepallive.com · Wed Feb 08 00:44:00 GMT 2023

एजेन्सी– टर्की र सीरियामा सोमबार गएको भूकम्पमा परी दुवै देशका पाँच हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। मृतकहरुको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।

टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले विश्वका ७० भन्दा बढी देशबाट राहत र उद्धार कार्यमा सहयोग पठाउने प्रतिबद्धता आएको बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)