धनगढीका मेयरका साझा उम्मेदवार वडको संकल्प : धनगढीलाई महानगरपालिका बनाउने
makalukhabar.com · Tue May 03 00:14:12 GMT 2022
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा गठबन्धनका साझा उम्मेदवार नृपबहादुर वडले धनगढीलाई महानगरपालिका बनाउने सङ्कल्प गरेका छन् ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यसमेत रहेका उम्मेदवार वडले सोमबार गठबन्धनको संयुक्त प्रतिवद्धतापत्र सार्वजनिकीकरण कार्यक्रममा बोल्दै धनगढीलाई महानगरपालिका बनाउने संकल्प लिएको बताए । उनले आफ्नो पाँच वर्षको कार्यकालमा भए/गरेका भौतिक संरचना निर्माणले धनगढीलाई महानगरपालिका बन्ने आधार बनिसकेको दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)