१० वर्षमा ३२ जना मात्रै थपिएको सल्यानको दर्मा गाउँपालिका
news24nepal.tv · Sat Jan 29 01:14:19 GMT 2022
काठमाडौं । २०६८ सालको जनगणनाअनुसार सल्यानस्थित दार्मा गाउँपालिकाको जनसङ्ख्या १९ हजार ९६६ थियो ।
२०७८ को प्रारम्भिक जनगणनाअनुसार यहाँको जनसङ्ख्या मात्र ३२ जनाले बढेको छ । यसभन्दा अघि गाउँपालिका आफैले गणना गर्दा २३ हजार ४ सय १८ जनसङ्ख्या रहेको तथ्याङ्क निकालेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)