फिफाले पाकिस्तानमाथिको प्रतिबन्ध हटायो
Ujyaaloonline.com · Fri Jul 01 00:42:48 GMT 2022
काठमाण्डाै - विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) माथि लागेको प्रतिबन्ध हटाएको छ ।
फिफाले एक विज्ञप्ति निकालेर पाकिस्तान फुटबल फेडेरसनमाथिको प्रतिबन्ध हटाइएको जनाएको हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)