मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गोरखा–२ मा प्रचण्ड जित उन्मुख

ratopati.com

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा जित उन्मुख बनेका छन् । करिब ४ हजार मत गणना बाँकी रहँदा प्रचण्ड आफ्ना निकटतम प्रतिस्पर्धीको तुलनामा १३ हजार २४१ मतले अगाडि छन् ।

प्रचण्डले २४ हजार ४७८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ११ हजार २३७ मत प्राप्त गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)