छुट्टाछुटै दुर्घटनामा दुईको मृत्यु, तीन घाइते
barnanmedia.com · Fri Aug 23 23:15:37 UTC 2024

मकवानपुरको छुट्टाछुटै स्थानमा आज भएका दुर्घटनामा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
भीरबाट खसेको ढुङ्गाले लागेर मकवानपुरको बकैया गाउँपालिका–६ सानो ज्यामिरे निवासी हिरालाल थिङको आठ वर्षीया छोरी सुष्मा थिङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)