मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

प्रदेश १ मा १३३३ कोरोना संक्रमित डिस्चार्ज, ५६३ संक्रमित थपिए, १५ जनाको मृत्यु

deshsanchar.com · Sat Jun 05 15:08:54 GMT 2021

मोरङ – प्रदेश १ मा कोरोना भाइरस (कोभिड १९) का १ हजार ३ सय ३३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार ४ सय ८१ महिला र ६ सय ५२ जना पुरुष संक्रमणमुक्त भएका हुन्।

यससँगै प्रदेशभर हालसम्म ४१ हजार ५ सय ३९ जना संक्रमित निको भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)