अफगानिस्तानमा पाकिस्तानले गर्यो फेरि हवाई हमला, २९ जना मारिए
barnanmedia.com · Mon Jun 29 05:15:18 GMT 2026

पाकिस्तानले गएराति अबेर अफगानिस्तानमा सैन्य हमला गरी ‘२९ आतंककारी’ मारिएको बताएको छ।
पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अत्ताउल्लाह तरारले यस विषयमा सामाजिक सञ्जालमा विज्ञप्ति जारी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)