धनुषा प्रहरीले एकैदिन विभिन्न मुद्दाका २० फरार प्रतिवादी समात्यो
farakdhar.com · Mon Feb 27 16:54:08 GMT 2023
धनुषा प्रहरीले विभिन्न मुद्दाका २० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषा र मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले एकैदिन २० जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
प्रहरीले जिल्लाका विभिन्न स्थानहरूबाट विभिन्न मुद्दामा फरार रहेका फरार प्रतिवादीलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)