सिरहा कर्फ्यु : बिहान १० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
ratopati.com · Sat Aug 01 02:23:55 GMT 2026

सिरहा । धनुषामा जस्तै सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा जारी कर्फ्यु आदेश कायम रहेको जनाउँदै बिहान १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न घरबाट बाहिर निस्कन पाइने बताएको छ ।
कर्फ्यु का बेला अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, शववाहन, पानी तथा दूध बोकेका सवारी साधनलगायतका अत्यावश्यक सेवाहरू सुचालु रहने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)