लघुवित्तको औचित्य
abhiyandaily.com
गरीबी न्यूनीकरणमा प्रभावकारी मानिएको लघुवित्त संस्थाहरू पछिल्लो समय आलोचनामा पर्ने गरेका छन् । खासगरी नेपाल राष्ट्र बैंकले आवश्यकता, औचित्य र प्रभावकारिताको पूर्ण अध्ययन नगरी जथाभावी सञ्चालनको अनुमति दिन थालेपछि लघुवित्त संस्थाहरू आफ्नो मूल कर्मबाट बाहिरिएको भनी आलोचना भएको पाइन्छ । लघुवित्तमा केही समस्या भए पनि नेपालजस्तो देशका लागि सीमान्तकृत वर्गमा वित्तीय पहुँच पुर्याउन र गरीबी निवारण गर्न यसको भूमिका अझै रहेको देखिन्छ । तर, यसमा देखिएका विकृतिको भने निवारण गर्नु जरुरी छ ।
लघुवित्त संस्था अहिले व्यापारिक संस्थासरह भएका छन् । नियामक नेपाल राष्ट्र बैंकले निर्देशन पनि त्यसैगरी दिने गरेको छ । त्यसैले लघुवित्तबारे राष्ट्र बैंकले पुनव्र्याख्या गरी स्पष्ट बनाउनुपर्ने देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)