तिहारमा गोवर्धन पर्वतको पूजा किन गरिन्छ ?
khabarhub.com · Tue Nov 14 00:33:05 GMT 2023
अहिले तिहार सुरु भएको छ । तिहार अन्र्तगत पर्ने आज गोवर्धन पूजा हो । आज वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन छ । यसै गरी कृषक एवं हलीलाई पनि आज पूजा गर्ने गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)