सरकार र मृतक गणेश यादवका परिवारबीच ८ बुँदे सहमति, शहीद घोषणा गर्नेदेखि १० लाख राहतसम्म
nepallive.com · Sat Aug 01 02:29:57 GMT 2026

सिराहा– सुनसरीको घटनालाई लिएर सिराहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुदन गुरुङबिच ८ बुँदे सहमति भएको छ।
परिवारले अघि सारेका पाँच बुँदे मागमा सरकारका तर्फबाट थप तीन बुँदा समावेश गर्दै आठ बुँदे सहमति गरिएको गृहमन्त्री गुरुङले परिवारसँगको भेटघाटपछि सञ्चारकर्मीसँग बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)