बाग्लुङमा आधुनिक बसपार्क सञ्चालनमा ढिलाइ
news24nepal.tv · Sun Oct 03 01:03:50 GMT 2021
गलकोट । आधुनिक बसपार्क निर्माण गरेका स्थानमा केही वर्ष अघिसम्म लहलह धान झुल्थे । जिल्लामा व्यवस्थित बसपार्कको अभाव देखेका स्थानीयले बागलुङ नगरपालिकालाई आफ्नो धान फल्ने खेतमा निःशुल्क रुपमा बसपार्क निर्माण गर्न दिन तयार भए ।
फलस्वरुप बागलुङमा आधुनिक बसपार्क निर्माण गर्ने सपना १९ वर्षपछि पुरा त भयो । आधुनिक बसपार्क सञ्चालनमा भने अझै केही चुनौती बाँकी नै छन् । यसले बसपार्क सञ्चालन र व्यवस्थापनमा केही समय अझै घर्किने संकेत देखिएको छ । सो बसपार्क सुविधा सम्पन्न र नमूना डिजाइनमा तयार पारिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)