मगर जाति जसले सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउँछ
nepalsamaya.com · Wed Oct 06 00:35:00 GMT 2021
काठमाडौं–
नेपालको गरिबी निवारणमा रेमिट्यान्सको योगदान ४.८ प्रतिशत छ। नेपालको ग्रामीण गरिबी निवारणमा रेमिट्यान्सको भूमिका विषयमा नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले यस्तो तथ्य सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)