तार व्यवस्थापन गर्न इन्टरनेट सेवाप्रदायकले मागे थप १५ दिन, मन्त्रीले भने- ‘यो अन्तिम पटक हो’
techpana.com · Sat Aug 01 02:43:49 GMT 2026

काठमाडौं । काठमाडौं उपत्यकामा वर्षौंदेखि पोलमा गुजुल्टिएर लत्रिएका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र केवलका तार व्यवस्थापन गर्न तोकिएको समयभित्र काम नसकिएपछि इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) ले अन्तिम पटकका लागि १५ दिनको समय मागेको छ ।
सूचना तथा सञ्चार मन्त्रालयमा शुक्रवार बसेको सरोकारवाला निकायहरूको बैठकमा आइस्पानले काम सम्पन्न गर्न थप समय आवश्यक रहेको जानकारी गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)