सशस्त्र प्रहरीका असई भारतमा मृत भेटिए
onlinekhabar.com · Fri Oct 07 01:30:01 GMT 2022
२१ असोज, सप्तरी । सशस्त्र प्रहरी बलका एक जना सहायक प्रहरी निरीक्षक (असई) भारतमा मृत फेला परेका छन् ।
सप्तरीको छिन्नमस्तास्थित बोर्डर आउट पोष्टमा कार्यरत असई सत्यनारायण यादव भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको जिरोगा पुनर्वासस्थित घोडदह खोलामा बिहीबार मृत भेटिएका हुन् । उनी सिरहाको भगवानपुर २ का बासिन्दा हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)