मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जापानमा समर कप फुटसल प्रतियोगिता आयोजना हुने

barnanmedia.com · Fri Aug 23 23:51:07 UTC 2024

जापानको फुकुओकामा आठौं समर कप २०२४ फुटसल प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ।

नेपाली समुदायको श्री गणेश खुकुरी एफसीको आयोजना मा भदौ २२ गते प्रतियोगिता हुने आयोजक संस्थाका प्रदीप राईले जानकारी दिए। प्रतियोगिता डिनोज क्लबमा हुनेछ।विजेताले उपाधिसहित ५ लाख ११ हजार १ सय ११ जापानिज यान र दोस्रो हुने टोलीले २ लाख ११ हजार १ सय ११ यान प्राप्त गर्नेछ।आयोजकले भदौ ९ गते सम्म ४४ हजार ४ सय ४४ यान बुझाएर सहभागिताका लागि टोलीको नाम दर्ता गर्न सकिने जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)