पर्यटकको रोजाइमा पुम्दीकोट
gorkhapatraonline.com · Wed Dec 13 07:00:25 GMT 2023
फडिन्द्र अधिकारी
लेखनाथ, मङ्सिर २७ गते । पोखरा आउने पर्यटक अचेल आसपासका अरू पर्यटकीय स्थलसम्म पनि पुग्छन् । सराङकोट, काहुडाँडा, शान्ति स्तूपलगायतका ठाउँबाट पोखरा उपत्यका र हिमाल नियाल्नेले अहिले नयाँ गन्तव्य भेट्टाएका छन् पुम्दीकोट ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)