आज राति यी स्थानमा वर्षाको सम्भावना
nepalnews.com · Thu Sep 25 17:06:57 GMT 2025

काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभाग मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)