घुमघाममा निस्किए रातो मछिन्द्रनाथ, गाबहालमा नाइट स्टे
ukeraa.com · Wed May 04 22:47:01 GMT 2022
ललितपुर : ललितपुरमा जात्राको प्रारम्भ गर्दै आजबाट रातो मछिन्द्रनाथ रथमा टोलको यात्रामा निस्किएका छन्। पुल्चोकबाट बुधवार रथ तानिएको हो। पुलचोकबाट रथमा हिँडेका रातो मछिन्द्रनाथ आज गाबहाल पुगेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)