५८ घन्टापछि यसरी खुल्यो नारायणघाट–मुग्लिन सडक, हेर्नुहोस् भिडिओमा
setopati.com · Thu Sep 25 17:15:35 GMT 2025

तुइन खोलाको पहिरो पन्छाएर ५८ घन्टापछि नारायणघाट–मुग्लिन सडक सञ्चालनमा ल्याइएको छ।
यहाँ मंगलबार साँझ ठूलो पहिरो झरेपछि दिउँसो १ बजेदेखि नै सडक अवरूद्ध भएको थियो। बुधबार बिहानबाट पहिरो पन्छाउन थालिएकोमा बिहीबार राति पौने ११ बजे मात्र सडक खुलेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)