बुल्गेरियालाई विश्व भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पुर्याउने निकोलोभ दाजुभाई
onlinekhabar.com · Thu Sep 25 17:08:37 GMT 2025
९ असोज, काठमाडौं । अहिले एसियाली राष्ट्र फिलिपिन्समा एफआईभिबी पुरुष विश्व भलिबल च्याम्पियनसिप चलिरहेको छ । विश्वकै उत्कृष्ट टिमहरूबीच रोमाञ्चक खेलहरू भइरहेका छन् ।
भलिबल खेल पारखीहरूका लागि अहिले भइरहेको च्याम्पियनसिप मनोरञ्जनको राम्रै खुराक बनिरहेको छ । खेल पनि त्यस्तै भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)